-
इजरायल–हमास द्वन्द्व : गाजामा नौ हजारभन्दा बढीको मृत्यु
काठमान्डौ/इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य ... -
इजराइलद्वारा युद्धविराम अस्वीकार
काठमान्डौ/इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ । ‘युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण ... -
इजरायलबाट उद्धार गरिएका १९ जना दिल्ली आइपुगे
काठमान्डौ/भारतको स्पाइस जेटमार्फत इजरायलबाट उद्धार गरिएका १९ जना नेपाली दिल्ली आइपुगेका छन् । नेपाली दूतावासको समन्वयमा ४ जना विद्यार्थीसहित १९ ... -
गाजा अस्पतालमा हवाई आक्रमण : सयौंको मृत्यु
काठमान्डौ/गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, ... -
इजरायलबाट थप १९ नेपालीको उद्धार
काठमान्डौ/इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय ... -
२५४ जना नेपाली लिएर काठमाडौं उड्यो नेवानीको जहाज
काठमान्डौ/इजरायलबाट२५४ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेको ... -
हमास र इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ
काठमान्डौ/रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आइसीआरसी० ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत ... -
परराष्ट्रमन्त्री साउदसहितको टोली इजरायल प्रस्थान
काठमान्डौ/इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ। बुधबार राति ११ बजे इजरायल उड्ने ... -
इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम
काठमान्डौ/इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस ... -
इजरायलमा निधन भएका विद्यार्थीको सम्मानमा आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
काठमान्डौ /सरकारले इजरायलमा निधन भएका विद्यार्थीको सम्मानमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले निधन भएका ... -
इजरायलको युद्धग्रस्त क्षेत्रका ३२ नेपाली स्थानान्तरण [नामावलीसहित]
काठमान्डौ/इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरिएको छ। इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी ... -
गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ
काठमान्डौ/प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त ...