-
कांग्रेस नेता कोइराला र बेलायती कन्जरभेटिभ पार्टीका नेता क्लेभर्लीबीच भेटवार्ता
काठमान्डौ/बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका ... -
काँग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता
काठमान्डौ/नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको ... -
‘सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ’
बाठमान्डौ/नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। ... -
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकारः नेता डा कोइराला
काठमान्डौ/नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा ... -
देउवा र गगनसँग सम्बन्ध बिग्रिएको छैन : शेखर कोइराला
काठमान्डौ/कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन् । उनले सभापति सबैको साझा ... -
सुदूरपश्चिम यात्रामा निस्कँदै शेखर कोइराला
काठमान्डौ/नेपाली काँग्रेस नेता डा. शेखर कोइराला सुदूरपश्चिम प्रदेश यात्रामा निस्कने भएका छन्। १५ औँ महाधिवेशनमा सभापतिबाट नेतृत्व हत्याउने दाउमा रहेका ... -
’राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन ’
काठमान्डौ/नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् । ... -
कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला
काठमान्डौ/नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । ... -
नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गर्न सके मात्र श्रमिकको अधिकार स्थापित हुन्छ : कोइराला
काठमान्डौं/नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज ...