Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लोक सेवा आयोगद्वारा ३६० सवारी चालकका लागि दरखास्त आव्हान – Lekhanpeeth

लोक सेवा आयोगद्वारा ३६० सवारी चालकका लागि दरखास्त आव्हान

350
0
Share:

काठमान्डौ/लोक सेवा आयोगले हलुका सवारी चालकका लागि दरखास्त आव्हान गरेको छ । आयोगले आज (बुधबार) सार्वजनिक सूचना जारी गर्दै ३६० जनाको लागि दरखास्त माग गरेको हो ।

 

आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।

Share: