Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ – Lekhanpeeth

नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ

263
0
Share:

काठमान्डौ/नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन्। काठमाडौउपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार २ किलो जति सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो।

 

रसुवाबाट काठमाडौं आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा समातिएको उनले बताए। उक्त सुन चिनियाँ नागरिकको हो भन्ने बुझिएको छ।

 

चिनियाँ नागरिकलाई समात्न टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

Share: