Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हेलिकप्टर दुर्घटना [अपडेट] : क्याप्टेनसहित ५ जनाको मृत्यु – Lekhanpeeth

हेलिकप्टर दुर्घटना [अपडेट] : क्याप्टेनसहित ५ जनाको मृत्यु

224
0
Share:

काठमान्डौ/एयर डाइनेस्टीको हेलिकप्टर केही बेरअघि नुवाकोटको शिवपुरी-७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसारअहिले त्यहाँ पुगेका प्रहरी र स्थानीय बासीले हेलिकप्टरमा लागेको आगो निभाउने कोसिस गरिरहेको छ ।

 

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर डाँडामा दुर्घटना भएको थियो ।

 

Share: