Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन – Lekhanpeeth

हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

145
0
Share:

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.५ प्रतिशत बोनस सेयरका लागि सेय रमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३३.६९ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Share: