Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? (आजको बजार भाउसहित) – Lekhanpeeth

सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? (आजको बजार भाउसहित)

223
0
Share:

काठमान्डौ/साताको दोस्रो दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

 

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Share: