Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुको कारण देखाउन सर्वोच्चको आदेश – Lekhanpeeth

भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुको कारण देखाउन सर्वोच्चको आदेश

255
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुको कारण देखाउन आदेश दिएको छ।

 

बिहीबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले कारण देखाउ आदेश दिएको हो। रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनु नपर्ने हो, त्यसको कारण भए पेश गर्नू भनेको छ।

 

प्रहरीले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा रोक लगाउन माग गरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माघ ३ गते रिट दायर गरेका थिए। उनले प्रहरीले घातक हतियार प्रयोग गर्दा नागरिकले ज्यान गुमाउने परेको उल्लेख गरेका थिए।

Share: