सुनचाँदीको सामान्य बढ्यो

Share:

काठमान्डौ/सोमबार छापावाला सुनको भाउ सामान्य बढेको छ । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार प्रतितोला २०० रुपैयाँ बढेको हो ।

 

सोमबार छापावाला सुनको भाउ सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आइतबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: