Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो – Lekhanpeeth

शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो

206
0
Share:

काठमान्डौ/साताको अन्तिम कारोबार दिन शुकबार सुनको भाउ तोलाको २ हजार रुपैयाँले घटेको छ । बिहीबार ३०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार २ हजार रुपैयाँले घटेको हो ।

 

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, शुक्रबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

Share: