Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य बढ्यो – Lekhanpeeth

सुनचाँदीको मूल्य बढ्यो

170
0
Share:

काठमान्डौ/स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको १५ रुपैयाँले बढेको हो ।

 

शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँ पुगेको छ ।

Share: