-
राष्ट्रपति पौडेलद्वारा कालिका भगवती मन्दिरमा पूजाआराधना
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले आज बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौं बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति ... -
दक्षिण कोरियाद्वारा उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध
काठमान्डौ/प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको ... -
ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्व राष्ट्रपति भण्डारी
काठमान्डौ/पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी ... -
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कति छ बजार भाउ ?
काठमान्डौ/हप्ताको चौथोे दिन आज (बुधबार) सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेको छ । सुनको मूल्य आज तोलाको ... -
ओस्कार विजेता सिनेमाका अभिनेता ली सन–क्युन मृत फेला
काठमान्डौ/ओस्कार अवार्ड विजेता दक्षिण एसियाली चलचित्र ‘प्यारासाइट’का अभिनेता ली सुन–क्युन मृत फेला परेका छन् । सियोलको मध्य भागमा रहेको एउटा ... -
चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश
काठमान्डौ/चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले ... -
प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सुजित सिंह पक्राउ
काठमान्डौ/बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ परेका छन् । सिंहलाई ... -
बेनी-जोमसोम-कोरला सडक : ६ पुल निर्माण अन्तिम चरणमा
काठमान्डौ/गण्डकी प्रदेशको भाग्य रेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्तर्गत थप ६ पुल निर्माण भएको छ ... -
नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता !
काठमान्डौ/कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न ... -
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमान्डौ/हाथवे, फर्स्ट माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ तीन ... -
नारायणगढ–बुटवल सडकखण्ड : १८ किलोमिटर कालोपत्र
काठमान्डौ/राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने ... -
झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी
काठमान्डौ/दैलेख गुराँस गाउँपालिका-८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु पाँच लाख कमाए । उनले बारीमा आलु, काउली ...










