-
कोशी सरकारको वैधानिकतामाथि आजबाट पूर्ण इजलासमा बहस हुने
काठमान्डौ/कोशी प्रदेश सरकारको वैधानिकता माथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ । गत २१ असारमा कांग्रेस संसदीय ... -
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमान्डौ/हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली ... -
एक वर्षमा २६ अर्बको फोन नेपाल भित्रिए
काठमान्डौ/गत आर्थिक वर्ष २०७९/०८० मा स्मार्टफोन र अन्य फोन गरी ३९ लाख ३५ हजार ३६७ वटा मोबाइल सेट नेपाल भित्रिएका ... -
ललिता निवास प्रकरण : थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्यो
काठमान्डौ/बालुवाटारस्थित सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पास गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा थप २ जना पक्राउ परेका छन् । ... -
२६ अंकले घट्यो नेप्से
आज सोमबार नेप्से परिसूचकमा २६.६६ अंकको गिरावट आएको छ । आज नेप्से १.१९ प्रतिशतले घटेर २२००.५० बिन्दुमा बन्द भएको ... -
डिएसपी केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस
काठमान्डौ/प्रहरी प्रधान कार्यालयले निलम्बनमा परेका एकजना डिएसपीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ । केही समयअघि बुटवलमा कार्यरत ... -
ट्विटरले फेर्यो लोगो, ‘चरा’को ठाउँमा ‘एक्स’
काठमान्डौ/अन्ततः एलन मस्कले ट्विटरको लोगो पूर्णरूपमा परिवर्तन गरेका छन् । ट्विटरमा रहेको ‘चरा’को ठाउँमा ुएक्सु राखिएको छ । वेबमा ट्विटर ... -
पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ : अर्थमन्त्री महत
काठमान्डौ/अर्थमन्त्री डा. प्रकाशशरण महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०र०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको ... -
कोशी सरकारविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै
काठमान्डौ/कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ । हिजो आइतबारको मिति तोकिए पनि ‘हेर्न नमिल्ने’मा परेपछि स्थगित ... -
सामाखुसीको भेलमा बेपत्ता बालक अझै भेटिएनन्, खोजीकार्य जारी
काठमान्डौ/काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् । आइतबार अपराह्न वर्षापछिको भेलमा बगेर भोजपुर स्थायी ठेगाना ... -
सुन-चाँदीको मूल्य घट्यो
काठमान्डौ/साताको दोस्रो दिन सोमबार आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र ... -
बैतडीमा पहिरोमा परी आमाछोराको मृत्यु, तीन जना घाइते
काठमान्डौ/बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका-२, को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया ...





