-
सशस्त्र प्रहरी महानिरीक्षक रनिङ फुटबल : एपिएफ स्कुल र मनकामना विजयी
काठमान्डौ/‘प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता’अन्तर्गत आज भएका खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर र मनकामना ... -
मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता होः प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता भएको बताए । सिंहदरबारमा आज आयोजित मानव अधिकार ... -
सङ्कटमा रिग्दी खोलाका असला माछा
काठमान्डौ/चितवनको इच्छाकामना गाउँपालिका–२ वर्लयाङका शेरबहादुर प्रजाको घर रिग्दी खोलाको छेउमै छ । यही खोलाको पानीले उहाँले पानीघट्ट चलाउँदै आउनुभएको छ ... -
सडक निर्माण प्रदेश सरकारको प्राथमिकता
काठमान्डौ/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्रका पालिका र वडाहरुमा बाह्रै महिना चल्नसक्ने गरी मुख्य सडक निर्माण गण्डकी प्रदेश सरकारको ... -
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनःसुरु
काठमान्डौ/साढे तीन महिनादेखि बन्द रहेको हेटाँैडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको ... -
नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार
काठमान्डौ/नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा ... -
बेहुली बन्न पाइनन् रञ्जु
काठमान्डौ/सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसक्नुभएको थियो । मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका ... -
आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरुः चिनियाँ राजदूत
काठमान्डौ/नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ । ... -
उच्च अदालतका तीन न्यायाधीशको सरुवा
काठमान्डौ/न्याय परिषद्ले तीन जना उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उनीहरूको सरुवा गरेको हो । ... -
राइड सेयरिङ एपलाई सरकारले दियो सेवामूलक उद्योगको मान्यता
काठमान्डौ/नेपाल सरकारले राइड सेयरिङ एपलाई पनि सेवामूलक उद्योगको मान्यता दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६ ... -
निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमान्डौ/बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका ... -
६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स
काठमान्डौ/चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले ...









