-
समाजवादी मोर्चाको बैठक बस्दै, के छन् एजेन्डा ?
काठमान्डौ/समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे नेकपा ९एकीकृत समाजवादी०को कार्यालय आलोकनगरमा बस्ने बताइएको छ । ... -
काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काठमान्डौ/ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बिहीबारदेखि सुरु भएको बैठकमा आगामी सोमबारदेखि गोदावरीमा हुन लागेको पार्टीको ... -
माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै
काठमान्डौ/विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन र पारित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ । ... -
एमाले सचिवालय बैठक बस्दै
काठमान्डौ/नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमालेले ... -
माओवादीको विधान सम्मेलन आजदेखि
काठमान्डौ/नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को विधान सम्मेलन आज राजधानीमा सुरु हुँदैछ । आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा ... -
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि
काठमान्डौ/सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । आइतबारदेखि सुरु भएको बैठक आज पनि ... -
माओवादीको केन्द्रीय समिति बैठक जारी
काठमान्डौ/नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ। समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान ... -
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमान्डौ/नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज (आइतबार) बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने ... -
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमान्डौ/नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अपराह्न ३ बजे बस्ने स्थायी कमिटी ... -
टीआरसीबारे प्रधानमन्त्रीसँग रेशम चौधरीको छलफल
काठमान्डौ/नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ... -
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै
काठमान्डौ/राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सिंहदरवारमा बस्नेछ । सङ्घ, प्रदेश ... -
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
काठमान्डौ/नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । हिजोबाट सुरु भएको ...









