
काठमान्डौ/हप्ताको चौथोे दिन आज (बुधबार) सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेको छ ।
सुनको मूल्य आज तोलाको एक लाख २० लाख ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।