-
माओवादी केन्द्रको दोस्रो दिनको बैठक सुरु
काठमान्डौ/सत्तारुढ नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । कामलादीस्थित प्रज्ञा भवनमा बैठकमा बोल्नका लागि ... -
राप्रपामा नेता बन्न खुल्ला आवेदन माग
काठमान्डौ/राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० ... -
संवैधानिक परिषद्को बैठक बस्दै
काठमान्डौ/संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । मंगलबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको ... -
मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण
काठमान्डौं/कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको ... -
जनतामा उत्पन्न आशा र भरोसालाई सङ्गठनमा रुपान्तरण गर्नुपर्छ : अध्यक्ष दाहाल
काठमान्डौ/प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन् ... -
सोह्रौँ योजनाबाट अर्थतन्त्रमा गुणात्मक रूपान्तरण आउनुपर्छ : प्रधानमन्त्री दाहाल
काठमान्डौ/प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताएका ... -
दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत
काठमान्डौ/नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री हुनुहुन्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटकपटक निर्वाचित हुँदै आउनुभएका उहाँ ... -
सभामुखबाट राजीनामा दिएका बाबुराम मन्त्री बन्दै
काठमान्डौ/कोशी प्रदेशमा सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । सरकारका लागि दाबी पेस गर्न सभामुखबाट राजीनामा दिएका ... -
जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु
काठमान्डौ/जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि यहाँ सुरु भएको छ । डा. सिके राउतले नेतृत्व गरेका सो पार्टीको राष्ट्रिय ... -
सिंहदरबारभित्रका कर्मचारीको सरुवा
काठमान्डौ/सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ । ... -
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने
काठमान्डौ/नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ । बुधबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी ... -
देश र जनताको निम्ति नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल
काठमान्डौ/नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेता इमान्दार बन्नुपर्ने बताएका छन् । अनेरास्ववियू ...









